काठमाडौं । इंग्लिश प्रिमियर लिगमा दावेदार मध्येको चेल्सीले फराकिलो जित निकालेको छ । चेल्सीले साउथह्याम्पटनविरुद्ध उसैको घरेलु मैदानमा ५-१ को जित निकालेको हो । खेलको सुरुवातदेखि नै दबाबमा राखेको पाहुना...