बुधबार, २४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एमाले सांसद चौधरीले हैकम जमाएको भन्दै २१३ जनाद्वारा पार्टी परित्याग

विराटनगर । मंसिर १६ गते सम्पन्न उपनिर्वाचनमा स्थानीय वडा पार्टीलाई बेवास्ता गरेको भन्दै सुनसरी गढी ६ नम्बर वडाका २३१ जना एमाले कार्यकर्ताले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । ...