काठमाडौँ । नेपाली चलचित्र ‘अञ्जिला’की अभिनेत्री तथा नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान र नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बा ग्रिसको ए डिभिजन क्लब नीस एट्रोमिटोउमा खेल्न छनोट भएकी छन्...