बिहीबार, २० मङ्सिर २०८१
ताजा लोकप्रिय

विशेषज्ञ अभावमा मुटुपरीक्षण उपकरण उपयोगविहीन

बागमती । हेटौँडा अस्पतालमा मुटुरोग विशेषज्ञ नहुँदा मुटुरोगीको जाँचका लागि ल्याइएको उपकरण विगत डेढ वर्षदेखि थन्किएको छ । उपकरण प्रयोगविहीन हुँदा बिरामी अन्यत्र जानुपर्ने बाध्यता छ ।  बिरामीको चापलाई...