बिहीबार, २० मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सूर्यदर्शन सहकारी प्रकरण : रिसेप्सनिस्टको २६ करोडको बैंकिङ कारोबार

काठमाडौँ । पोखरा उपमहानगरपालिका वडा नम्बर–५ स्थित सूर्यदर्शन सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेकी लीला पछाईको बैंक खाताको विवरण प्रहरीले सङ्कलन गरेको छ । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धानको क्रममा...