बुधबार, १९ मङ्सिर २०८१
ताजा लोकप्रिय

पर्यटकीयस्थल दोमुखामा दुईमुखे प्रवेशद्वार निर्माण

झापा । जिल्लाको शिवसताक्षी नगरपालिका–१० स्थित पर्यटकीयस्थल दोमुखामा दुईमुखे प्रवेशद्वार निर्माण गरिएको छ । सोमबार एक कार्यक्रमकाबीच नगरप्रमुख मेगाहाङ थोप्रा, उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिता तम्बाहाङ्फेले संयुक्त रूपमा...