काठमाडौँ । विभिन्न मागसहित स्थानीयवासीले अवरोध गर्दा १५ दिनदेखि नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग निर्माणको काम ठप्प भएको छ । निर्माण अन्तिम चरणमा रहेको यस सुरुङ मार्गको निर्माणमा खानेपानी लगायतका विभिन्न माग...