शुक्रबार, ०९ फागुन २०८१
ताजा लोकप्रिय

जारी सिजनमा आर्सनललाई धक्का, स्ट्राइकर ह्याभर्ट्जको शल्यक्रिया हुने

काठमाडौं । अग्रपंक्तिका खेलाडी काई ह्याभर्ट्ज चोटग्रस्त भएपछि इंग्लिश क्लब आर्सनललाई जारी सिजनमा ठूलो नोक्सान हुने देखिएको छ । हामस्ट्रिंगको चोटका कारण ह्याभर्ट्जले शल्यक्रिया व्यहोर्नु पर्ने भएको छ । दुबई...