शनिबार, १० फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

महोत्तरीको रामगोपालपुर नगरपालिका–२ मा एमालेको अग्रता

महोत्तरी । महोत्तरीको रामगोपालपुर नगरपालिका–२ को मतगणनामा नेकपा एमालेका उम्मेदवार सकीबुल खानले अग्रता लिएका छन् । खानले ३८९ मत ल्याउँदा माओवादी केन्द्रकी उम्मेदवार आइतीकुमारी यादवले ३०३ मतसहित पच्छ्याइरहेकी छन्  । ...