अजरबैजानको बाकुमा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) को निष्कर्षलाई प्रसिद्ध सञ्चारमाध्यम ‘द गार्डियन’ले ‘न्यायको भद्दा मजाक’ (ट्राभेस्टी अफ् जस्टिस)को संज्ञा दिएको...