मङ्गलबार, २३ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

किन हर्‍यौ मेरो मुटुको टुक्रालाई ?

श्मशानका धुवाँले किन तिम्रो मन जल्दैन प्रभु लाखौ बिन्ती बिसाउँदा पनि किन सुन्दैनौँ दुःखहरू जगत् बनाउने भनी घमण्ड किन गर्नु जनजनमा छोराछोरी जन्माउने आमा आज रुँदै ढलेकी छिन् तिम्रो शरणमा...