बिहीबार, २८ चैत २०८१
ताजालोकप्रिय
‘देशभित्र आवश्यक जस्तोसुकै सिस्टम बनाउन नेपाली आईटी कम्पनी सक्षम छन्’

‘देशभित्र आवश्यक जस्तोसुकै सिस्टम बनाउन नेपाली आईटी कम्पनी सक्षम छन्’

गौरव पाण्डे नेपाल एसोसिएसन फर सफ्टवेयर तथा आईटी सर्भिसेस कम्पनिज (नास–आईटी) का उपाध्यक्ष हुन् । ईके सोलुसनका सञ्चालक समेत रहेका पाण्डे विगत दुई दशकभन्दा लामो समयदेखि सूचना प्रविधिको क्षेत्रमा क्रियाशील...