काठमाडौं । एटलेटिको मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राती भएको खेलमा ओसासुनालाई १-० ले हराउँदै एटलेटिको अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । एटलेटिकोलाई जिताउन...