सोमबार, २१ माघ २०८१
ताजा लोकप्रिय

वीर्य भण्डारण कति समय गर्न सकिन्छ ?

काठमाडौँ । पछिल्लो समय निःसन्तानको समस्यालाई न्यूनिकरण गर्न वीर्य भण्डारणको प्रविधि नेपालमा आइसकेको छ । आफूले चाहेको समयमा सन्तान जन्माउनका लागि वीर्य, अण्डा र भ्रूण भण्डारण गर्न सकिन्छ ।  ...