काठमाडौँ । विदेशमा रहेको मधेसी एकता समाजका अन्तरराष्ट्रिय संस्थापक संयोजक डा.रवीन्द्र कुमारले मधेसका मुद्दा संयुक्त राष्ट्रसङ्घको बैठकमा उठाएका छन् । स्विट्जरल्याण्डको जेनेभामा सम्पन्न संयुक्त राष्ट्रसङ्घको अल्पसंख्यक मुद्दा मञ्चको १७ औँ...