मङ्गलबार, १९ चैत २०८१
ताजा लोकप्रिय

रुस-युक्रेन युद्ध मोर्चाबाट विप्लवलाई खुला पत्र

महासचिव कमरेड रातो सलाम   सन् २०२२ फेब्रुअरीदेखि रुस-युक्रेनबिच चलिरहेको उच्च प्रविधियुक्त आधुनिक युद्धमा ४०५ दिनदेखि निरन्तर अग्रमोर्चामा सहभागी भएर आजसम्म सकुशल रहेको जानकारी गराउन चाहन्छु। सामान्य जीवनशैलीमा भिन्न राजनीतिक धारमा...