बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

चक्रवाती आँधी फेङ्गल आज तमिलनाडु-पुडुचेरीको तटमा आइपुग्ने

नयाँ दिल्ली । बंगालको खाडीमा उत्पत्ति भएको चक्रवाती आँधी फेङ्गल आज दिउँसो तमिलनाडु र पुडुचेरीको तटमा पुग्ने सम्भावना छ । धेरै तटीय क्षेत्रहरूमा वर्षा सुरु भएको छ र तमिलनाडुको महाबलीपुरममा शुक्रबार...