विभेद वा हिंसा आजको युगमा देखापरेको कुनै नयाँ घटना होइन । समयसँगै हिंसाका विभिन्न स्वरूप देखापर्छन् । हिंसाका विभिन्न स्वरूपमध्ये लिङ्गका कारणले नै महिलाहरू हिंसाको अत्यधिक सिकार हुन पुगेका छन्...