शुक्रबार, १४ मङ्सिर २०८१
ताजा लोकप्रिय

वरुणको नक्कली भ्याट प्रकरण : सञ्चालकहरूले स्वीकारेका थिए कर छली

काठमाडौँ । नेपालमा पेप्सी, माउन्टेन ड्यू, मिरिण्डा, सलाइनस लगायतको आधिकारिक उत्पादक तथा विक्रेता वरुण वेभरेज (नेपाल) प्रालिका सञ्चालकहरू नै कर छली गरेको स्वीकार गरेका चालकहरूले अनुसन्धान अधिकृतसमक्ष कर छलेको स्वीकार...