बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय

फेरि बल्झिँदै धर्मशाला विवाद : उच्च अदालतले जारी गर्‍यो मारवाडीको पक्षमा अन्तरिम आदेश

काठमाडौँ । उच्च अदालत पाटनले पशुपतिको  धर्मशालाको भाडा विवादमा  मारवाडी सेवा समितिको पक्षमा अन्तरिम आदेश जारी गरेको छ। मारवाडी सेवा समितिले दर्ता गराएको रिटमा सुनुवाइ गर्दै उच्च अदालतका  न्यायाधीशद्वय टंकप्रसाद ...