बुधबार, २३ माघ २०८१
ताजा लोकप्रिय

नेपालको सान्त्वना जित, अफगानिस्तानलाई एक विकेटले हरायो

काठमाडौँ । एसियाली क्रिकेट काउन्सिल (एसीसी) यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले सान्त्वना जित हासिल गरेको छ । नेपाली टोलीले मंगलबार खेलिएको आफ्नो तेस्रो खेलमा अफगानिस्तानमाथि एक विकेटको रोमाञ्चक जित...