बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय

एम्बुलेन्समा लागुपदार्थ कारोबार

महोत्तरी । बिरामी बोक्ने एम्बुलेन्सबाट लागुपदार्थ कारोबारको कालो धन्दा भएको पाइएको छ । महोत्तरीको बर्दिबासमा प्रहरीले एम्बुलेन्सबाट १० ग्राम ब्राउनसुगर बरामद गरेको हो ।  बुधबार राति बर्दिबास चोकबाट सिन्धुलीतर्फ...