बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय

रक्तअल्पताबाट जोगाउन किशोरीहरूलाई विद्यालयमा नै  आइरन चक्की

टीकापुर । किशोरीहरूलाई  रक्तअल्पताबाट जोगाउन विद्यालयमा नै आइरन चक्की खुवाउने अभियान टीकापुरमा जारी छ ।  टीकापुर नगरपालिकाले नगरका सबै विद्यालयमा किशोरावस्थाका छात्रालाई आइरन चक्की खुवाउने अभियान थालेको हो ।  ...