काठमाडौँ । नेपाल खुला विश्वविद्यालयको नवौँ सभा सम्पन्न भएको छ । कुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको अध्यक्षतामा बसेको सभामा उच्च जनशक्ति उत्पादनमा केन्द्रित हुनुपर्नेमा जोड दिइएको छ । ...