भैरहवा । नेपाल आयल निगमले लुम्बिनी प्रादेशिक इन्धन भण्डारण (डीपो) निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न काठमाडौँ विश्वविद्यालयसँग सम्झौता गरेको छ । रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकामा निर्माणका...