पोखरा । कांग्रेस मात्रै उपस्थित भएको कार्यपालिका बैठकबाट करार कर्मचारी हटाउने निर्णय गरेका पोखराका मेयर धनराज आचार्यलाई विशेष नगरसभा बोलाउनुपर्ने बाध्यता आइपरेको छ । कर्मचारीको व्यवस्थापन सहित विभिन्न प्रस्ताव तेर्स्याएर...