काठमाडौँ । विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरूको सम्बन्धमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दोधारे नीति ल्याएको छ । मन्त्रालयले त्यस्ता कलेजको व्यवस्थापन तथा नियमनको नाममा दोधारे नीति अघि सारेको हो...