टर्की । टर्कीका आन्तरिक मन्त्री अली येर्लिकायाले राष्ट्रव्यापी अपरेसनमा टर्कीका अधिकारीहरूले १ हजार २९८ आप्रवासी र ४३ तस्करलाई पक्राउ गरेको बताएका छन् । जसमध्ये सात विदेशी नागरिक रहेका छन् । ...