शुक्रबार, २९ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राहुल विकले जिते सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि

काठमाडौँ । एमेच्योर गल्फर राहुल विकले सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि जितेका छन् । अन्तिम दिन ५–अन्डर ६७ को उत्कृष्ट स्कोरसहित समग्रमा १२–अन्डर २७६ को नतिजामा अनुभवी प्रो तोरण विक्रम...