बुधबार, २० चैत २०८१
ताजा लोकप्रिय

सिरहाको कर्जन्हा नगरपालिकामा जनप्रतिनिधिकै तालाबन्दी

सिरहा । सिरहा कर्जन्हा नगरपालिकाका जनप्रतिनिधिले नै कार्यालयमा तालाबन्दी गरेका छन् । कर्जन्हा नगरपालिकाका नगरप्रमुख भोला प्रसाद पोखरेल र प्रशासकीय अधिकृत मनहरि बरालमाथि बेथितिको आरोप लगाउँदै वडाध्यक्षहरूले तालाबन्दी गरेका हुन्...