काठमाडौँ । ललितपुरको भैंसेपाटीमा घरजग्गा कारोबारीलाई हनिट्रयापमा पारेको घट्नामा ६ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालयले ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।...