काठमाडौँ । युवती प्रयोग गरेर बलात्कार मुद्दामा फसाउने भन्दै रकम असुलेको आरोपमा फरार मुद्दा दायर भएपछि फरार रहेकी प्रहरी निरीक्षक (इन्सपेक्टर) बिनुकुमारी शाही जिल्ला अदालत ललितपुरमा उपस्थित भएकी छिन् । ...