मङ्गलबार, ०५ चैत २०८१
ताजा लोकप्रिय

ब्रेकअपको हल्लाबिच तमन्नाले विजयको कोट लगाएपछि...

नयाँ दिल्ली । बलिउड कपल तमन्ना भाटिया र विजय वर्मा विगत केही दिनदेखि आफ्नो ब्रेकअपका कारण चर्चामा छन् । दुवै जना दुई वर्षभन्दा बढी समयदेखि एक अर्कालाई डेट गरिरहेका थिए...