काठमाडौँ । जनमत पार्टीले सभामुख देवराज घिमिरेले दलको सर्वोच्चतालाई लत्त्याएको आरोप लगाएको छ । आफूहरूले पटक पटक पार्टी नेतृ तथा समानुपातिक सांसद गोमा लाभ सापकोटालाई कारबाही गरेको र सांसद पद...