लाओस् । लाओसमा मिथानोल विषाक्तताका मर्ने पर्यटकको सङ्ख्या ५ पुगेको छ । शुक्रवार दोस्री अस्ट्रेलियाली किशोरीको पनि मृत्यु भएको छ । लाओसमा विषाक्त रक्सी सेवनका कारण यी मृत्युहरू भएका हुन्...