आइतबार, ३१ चैत २०८१
ताजा लोकप्रिय

फेरि एकपटक रश्मिका मन्दना र विजयको प्रेमको चर्चा

मुम्बई । अभिनेत्री रश्मिका मन्दना र विजय देवरकोन्डा लामो समयदेखि प्रेम सम्बन्धको हल्लाका कारण चर्चामा छन्। हालै, अभिनेत्रीले आफ्नो २९ औं जन्मदिन मनाएकी छिन्।  रश्मिकाले ओमानमा आफ्नो जन्मदिन मनाउँदै...