मङ्गलबार, २२ माघ २०८१
ताजा लोकप्रिय

छविलालको बयान : सबै कुरा जीबी र रविलाई थाहा होला

काठमाडौँ । साहारा चितवन बहुउद्देशीय सहकारी संस्था लिमिटेड ठगी प्रकरणमा चितवन जिल्ला अदालतमा पूरक अभियोगपत्र दर्ता भएको छ । चितवन जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माका अनुसार सरकारी वकिल कार्यालयले...