काठमाडौं । ‘दुखाई सम्बन्धि समस्याका लागि अक्युपञ्चर’ नाराका साथ आज विश्व अक्युपञ्चर दिवस मनाइँदै छ । नोभेम्बर २२ का दिन हरेक वर्ष यो दिवस मनाउने गरिन्छ । अक्युपञ्चर, परम्परागत चिनियाँ चिकित्सा...