आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय

माइतीघरमा आन्दोलन चलिरहँदा सर्वाेच्चमा प्रधान न्यायाधीशसहितको टिमले के गर्ला  मुद्दा ?

काठमाडौँ । उपत्यकाको खोला किनारा बस्ती छेउमा थप २० मिटर छोड्नुपर्ने सर्वाेच्च अदालतको फैसलाविरुद्ध पीडितहरू माइतीघर मण्डलामा आन्दोलन गरिरहेका छन् । माइतीघर मण्डलामा आन्दोलन चलिरहँदा प्रधान न्यायाधीशसहित तीन न्यायाधीशको इजलासमा...