काठमाडौँ । सङ्क्रमणकालीन न्याय सम्बन्धी दुई आयोगको पदाधिकारी बन्नका लागि १५६ जनाले आवेदन दिएका छन् । सरकारले गठन गरेको टिआरसी सर्च कमिटीको आवेदनका आधारमा हिजोसम्म १५६ जनाको आवेदन अनलाइन र...