नयाँ दिल्ली । दिल्ली उच्च अदालतले संगीतकतार एआर रहमानलाई २ करोड भारतीय रुपैयाँ जरिवाना तोकेको छ। उनीमाथि गीतको नक्कल गरेको आरोप लागेको हो। यो मामिला ऐश्वर्या राय बच्चनको फिल्म ‘पोन्नियिन...