बिहीबार, १४ चैत २०८१
ताजा लोकप्रिय

पेनाल्टी सुटआउटमा बाजी मार्दै अगाडि बढेका स्पेन र फ्रान्स सेमिफाइनलका प्रतिद्वन्द्वी

काठमाडौँ । साबिक विजेता स्पेन र दोस्रो संस्करणको उपाधिधारी फ्रान्स यूईएफए नेसन्स लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । प्रतियोगिताको सेमिफाइनलमा पनि यी दुबैले एक–अर्कालाई प्रतिद्वन्द्वीका रूपमा पाएका छन्...