काठमाडौँ । रसुवाको केरुङ नाकाबाट तस्करी गरेर ल्याएको सुन बाटोमा ‘गायब’ भएपछि कन्टेनर चालकलाई अपहरण गर्नेमा रसुवा कांग्रेसका जिल्ला नेता संलग्न भएको भेटिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...