ललितपुर । डिएभी कलेजको आयोजनामा भएको तेस्रो बीसीए अन्तर–कलेज फुटसल कप प्रतियोगिता सम्पन्न गरेको छ । डिएभी कलेजकै फुटसल ग्राउन्डमा पुस २९ देखि माघ २ गतेसम्म आयोजना गरिएको उक्त प्रतियोगितामा...