सोमबार, २८ माघ २०८१
ताजा लोकप्रिय

'माटोको सुधार : परीक्षण, रेखदेख र उपचार' भन्ने नाराका साथ आज विश्व माटो दिवस मनाइँदै

काठमाडौँ । स्वस्थ माटोको महत्वबारे जनचेतना जगाउन र माटोको उर्वराशक्तिको दिगो व्यवस्थापनका लागि आज विश्व माटो दिवस मनाइँदै छ । ‘माटोको सुधार: परीक्षण, रेखदेख र उपचार’ भन्ने नाराका साथ यो...