आइतबार, ०२ मङ्सिर २०८१
ताजा लोकप्रिय

अग्लुङफेदीमा पक्की पुल निर्माण सुरु

प्यूठान । गुल्मीको मदाने गाउँपालिका–१ अग्लुङफेदी खोलामा दुई लेनको मोटरेबल पक्की पुल निर्माण सुरु भएको छ ।  प्यूठानको गौमुखी गाउँपालिका र गुल्मीको मदाने गाउँपालिकावासीको सहजतासँगै बाग्दुला भीमगिठे सडकखण्डमा पुल निर्माण...