आइतबार, ०२ मङ्सिर २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेश अस्पतालको निर्देशकमा ढकाल नियुक्त

सुर्खेत । कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा.केशर ढकाल नियुक्त भएका छन् । शनिवार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई नियुक्त गरेको हो ।  डा.ढकाल अस्पतालमै कन्सलटेन्ट अब्स्ट्रेटिसियन–गाइनोकोलोजी प्रमुख रुपमा कार्यरत थिए...