बुधबार, १० पुस २०८१
ताजा लोकप्रिय

‘गुरु गन्थ साहेव’ पाठ गरी मनाइयो गुरुनानक जयन्ती

काठमाडौँ । गुरुनानक जयन्तीका अवसरमा पशुपतिस्थित राजराजेश्वरी निर्मल अखडामा ‘सुकमणि साहेव’ पाठ गराउनुका साथै साधुसन्तलाई भण्डारा गराइएको छ । त्यस अवसरमा ‘गुरु ग्रन्थ साहेव’का बारेमा विशेष प्रकाश पारिएको थियो...