शुक्रबार, ३० कात्तिक २०८१
ताजा लोकप्रिय

वर्ल्ड लिङ्कको लाइसेन्स नवीकरण प्रक्रिया अघि बढ्यो, प्राधिकरणलाई बुझायो २ अर्ब १५ करोड

काठमाडौँ ।  दूरसञ्चार सेवा प्रदायक कम्पनी वर्ल्ड  लिङ्क कम्युनिकेसनको लाइसेन्स नवीकरण प्रक्रिया अघि बढेको छ । सो कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणलाई बक्यौताबापत बुझाउनुपर्ने रकम बुझाएपछि नवीकरण प्रक्रिया अघि बढेको हो...