काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–७ स्थित बागमती नदीमा महिलाको शव भेटियो । फागुन २४ मा बोरामा प्याक गरेर खुट्टा बाँधेको अवस्थामा शव फेला परेको थियो । करिब ३५ वर्षीया मृतकको...